नेपाली साहित्य विकास परिषद यूकेको अधिवेसन स्थगित

लन्डन । नेपाली साहित्य विकास परिषद यूकेको अधिवेसन स्थगित गरिएको छ । यही सेप्टेम्बर २५ तारिख लन्डनमा हुने भनिएको अधिवेसनको सम्पूर्ण निर्वाचन समिति कार्यक्रम अर्को सूचना प्रकाशित नहुने बेला सम्मका लागि स्थगित गरिएको परिषदका कार्यवाहक अध्यक्ष कमल मल्लले जनाए । यसअघि १० औं अधिवेसनबाट नयाँ कार्यसमितिको निर्वाचनका लागि कृष्ण भट्टको संयोजकत्वमा एक निर्वाचन समिति गठन … Continue reading नेपाली साहित्य विकास परिषद यूकेको अधिवेसन स्थगित